Official notice
Published for students, parents, and staff. For questions, contact the college office.
यस विद्यालयमा भएको विज्ञान नं. ४/२०८१/०८२ (सह लेखापाल) र २/२०८१/०८२ (प्रा. शि. राहत) को अन्तरवार्ता मिति २०८३/०२/२७ गते आइतबार बिहान १०:०० बजे देखि चन्द्रलालपुर श्रोत केन्द्रमा हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
